कीर्तिपुर दुर्घटना : गाडीले ३ वटा मोटरसाइकललाई दियो ठक्कर | Khabarhub Khabarhub

कीर्तिपुर दुर्घटना : गाडीले ३ वटा मोटरसाइकललाई दियो ठक्कर


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको कीर्तिपुरमा एउटा गाडीले ३ वटा मोटरसाइकलाई ठक्कर दिएको छ । कीर्तिपुरस्थित नयाँबजारमा दुर्घटना भएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ ।

गाडीले ३ वटा मोटरसाइकलाई हानेर अनियन्त्रित भइ पल्टिएको स्थानीय बासिन्दाले जनाएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : २८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल जेठ १ गते बिहीबार। जेठ

आज २०८२ साल जेठ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १ गते बिहीबार। जेठ

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को