अप्रेसनपछि पनि बच्चा जन्मेपछि… « Khabarhub

अप्रेसनपछि पनि बच्चा जन्मेपछि…


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक व्यक्तिले फेमिली प्लानिङको अप्रेशन गरायो । एक वर्षपछि फेरि उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो— ‘डाक्टर साहेब, तपाईंले मेरो अप्रेशन गर्नुभएको थियो तर पनि यो बच्चा कसरी पैदा भयो ?

डाक्टरले भन्यो— मैले अप्रेशन मात्र तिम्रो गरेको थिएँ, सारा गाउँलेको होइन ।

साभार हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ५५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु