पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँआज हामीले केही रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू लिएर आएका छौं । जुन तथ्य तपाइँले हेरेर बुझ्न सक्नु हुने छ-

१. विषालु माकुरा

माकुराहरुमा विषालु मानिने माकुरा ब्ल्याक विडो Black Widow हो । यसको विष र्‍याटल स्नेक’ Rattle Snake को विषभन्दा १५ गुणा खतरनाक मानिन्छ ।

२. बारुदको उपयोगिता

क्यामराको Flash Light आविष्कार हुनुभन्दा अगाडि त्यसको सट्टामाउज्यालो पार्नका लागिबारुद प्रयोग गर्ने गरिन्थ्यो ।

३. घर नम्बर

बजारका घरहरुमानम्बर राख्ने चलन सन् १४६३ माफ्रान्सको पेरिस सहरबाट सुरु भएको हो ।

४. हरियो हाड

निडल फिस Needle Fish र गार फिस Gar Fish को हाडको रङ हरियो हुन्छ ।

५. किमोनो

जापानी राष्ट्रिय पोशाकको नाम किमोनो हो । यसको मूल्य १० हजारदेखि १० लाख रुपैयाँसम्म पर्ने गर्छ । यो पोशाक लगाउन दुई घण्टासम्म समय लाग्छ ।

साभार- रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु पुस्तकबाट     

 

 

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ४० बजे

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६