खुलामञ्चमा बनाइएका संरचना भत्काउन डोजर चलाइयो « Khabarhub

खुलामञ्चमा बनाइएका संरचना भत्काउन डोजर चलाइयो


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खुलामञ्च अतिक्रमण गरी निर्माण गरिएका पसलमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँको नेतृत्वमा डोजर चलाइएको छ । खुलामञ्च नै अतिक्रमण गरी सटर निर्माण गरिएको भन्दै व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले डोजर चलाउने निर्णय गरेको थियो ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि चौतर्फी विरोध भएको थियो ।

खुल्लामञ्चमा व्यवसायी र महानगरको मिलेमतोमा ४० वटा सटरहरु गरेको भन्दै विरोध भएपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।

यो पनि पढ्नुहोस्

खुला मञ्चमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउँदै महानगर

भ्यू टावर निर्माण गर्ने ठेकेदारको ‘कमाउ धन्दा’, खुलामञ्चमा आफूखुसी सटर निर्माण

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  १ : ५३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा