चुटकिला: स्कूल र गर्ल्स कलेजमा फरक « Khabarhub

चुटकिला: स्कूल र गर्ल्स कलेजमा फरक


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामु: भन त श्याम …स्कूल र गर्ल्स कलेजमा के फरक छ ?

श्याम: स्कुलको बाहिर स्कुल एरिया बिस्तारै हाँक्नुस…. भनेर लेखिएको हुन्छ तर गर्ल्स कलेजको अगाडि लेखिएको हुँदैन ।

राम: किन ….नि यार ?

श्याम: किन कि गर्ल्स कलेजको बाहिर पुगेपछि सबैले गाडी आफै बिस्तारै हाँक्छन्…. ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ४ : १९ बजे

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल