ओली एक मिनेट पनि सत्तामा बस्‍न लायक छैनन् : पूर्वमन्त्री विष्ट « Khabarhub

ओली एक मिनेट पनि सत्तामा बस्‍न लायक छैनन् : पूर्वमन्त्री विष्ट


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पूर्वमन्त्री एवम् प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओली अब एक मिनेट पनि सत्तामा बस्न लायक नरहेको टिप्पणी गरेका छन् ।

शनिवार नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओली एक मिनेट पनि सत्तामा बस्न लायक नभएको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

साथै उनले प्रचण्ड प्रधानमन्त्री बन्न नचाहेको पनि दाबी गरेका छन् । उनले प्रचण्डले प्रधानमन्त्री बन्न चाहेको भए आधा-आधा समय सत्ता सञ्‍चालन गर्ने ओलीसँगको पूर्वसहमति अनुसार प्रधानमन्त्री बनिसक्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : ५७ बजे

यस्तो छ अर्थमन्त्रीले तयार पारेको बजेटको प्राथमिकता : डिजिटल रूपान्तरण र आर्थिक सुधार

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट