महिलाले स्तन कसिलो बनाउने घरेलु उपचार विधि | Khabarhub Khabarhub

महिलाले स्तन कसिलो बनाउने घरेलु उपचार विधि


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— अनारको बोक्रो पिसेर स्तनमा १० दिनसम्म लेप लगाउनाले स्तन कसिलो हुन्छ ।

— स्तन विकास गर्नको निमित्त पानीमा तैरनु, उफ्रनु, कुद्नु राम्रो मानिन्छ ।

— फिटकिरी, कपुर, ओखर र अनारको बोक्रालाई बराबर मात्रामा मिलाई पिसेर स्तनमा लगाउनाले स्तन टाइट एवम् आकर्षक हुन्छन् ।

— चिसो पानीको फोहोरा स्तनमा लगाउनाले स्तन कसिला हुन्छन् ।

— कपडालाई हलुका रुपमा तताई स्तन सेक्नाले स्तन बढ्दछ ।

— धाराको पानी स्तनमा खसाल्नाले स्तन कसिलो हुन्छ ।

मेरो डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ५५ बजे

निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल

काठमाडौं – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको