३५ विद्यालयका प्रधानाध्यापक सम्मानित « Khabarhub

३५ विद्यालयका प्रधानाध्यापक सम्मानित


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका ३५ जना प्रधानाध्यापक सम्मानित भएका छन् ।

नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति काठमाडौँ महानगरपालिकाले उनीहरुलाई शनिबार तेस्रो प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रममा ३५ जनालाई सम्मान गरेको हो ।

सभाको प्रमुख अथितिसमेत रहेका नेपाल राष्ट्रिय शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आगामी दिनमा पनि सभावे राम्रो काम गर्नेमा आफू विस्वश्त रहेको धारण व्यक्त गरे । साथै उनले सम्मान हुने प्रधानाध्यापकहरुलाई पनि बधाई दिएका थिए ।

सभावमा कामपाभित्र सञ्चालित समादायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महनगर समिति अध्यक्ष नारायणप्रसाद गौतमले नगर समितिले दुई वर्षमा भए गरेका कार्यक्रमलाई समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा विद्यालयमा सञ्चालन गरिएका विद्यार्थी केन्द्रित अतिरिक्त क्रियााकलाय र सामुदायिक आधारभूत तहका १५० जना शिक्षकलाई चार पटक प्रश्न लेखन सम्बन्धी कार्यशाला सञ्चालन गरिएको प्रतिवेदन उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ११ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्