चुट्किला : पाईलटको रिस « Khabarhub

चुट्किला : पाईलटको रिस


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईजना नेताहरू हेलिकप्टरमा चढेर बाढीग्रस्त क्षेत्र निरीक्षण गरिरहेका थिए ।

पहिलो नेता- यदि मैले यहाँबाट ५०० को नोट फ्याँके भने यी पीडित जनता कति खुसी होलान है ?

दोस्रो नेता- मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कति खुसी होलान त ?

(दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोक्किँदै भनेछ)

पाइलट- यदि मैले तपाईंहरु दुवैलाई यहाँबाट फ्याँके भने ती जनताहरु सबैभन्दा बढी खुसी हुन्छन्….।

साभार‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : १२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब