ला लिगा : शीर्ष स्थानमा अग्रता फराकिलो पार्दै एट्लेटिको « Khabarhub

ला लिगा : शीर्ष स्थानमा अग्रता फराकिलो पार्दै एट्लेटिको


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले अग्रता फराकिलो बनाउँदै लगेको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले भिल्लालाई २-० गोल अन्तरले हराउँदै अग्रता फराकिलो बनाउँदै लगेको हो ।

भिल्लाको मैदानमा एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले एक गोल गरे । भिल्लाका अल्फन्सो पेड्राजाले एक आत्मघाती गोल गरे ।

जितसँगै २४ खेलमा ५८ अंक जोडेको एट्लेटिको दोस्रो स्थानको बार्सिलोनाभन्दा ५ अंकले अघि बढेको छ ।

भिल्ला ३७ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : ५९ बजे

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर – कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको

जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र: ‘युद्ध रोक्न आमनेसामने वार्ता गरौँ’

किभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर