फागुन २३ गते ४ बजेलाई प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस | Khabarhub Khabarhub

फागुन २३ गते ४ बजेलाई प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी फागुन २३ गतेलाई बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठक दिउँसो ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि निर्णय भएको थिएन। आज बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गरेको उनले बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले यसअघि यही फागुन २३ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : ५९ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्