वियोगान्त भावमा ‘शैलुङ्गे मेला’ « Khabarhub

वियोगान्त भावमा ‘शैलुङ्गे मेला’


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– सेलो गायक, गीतकार तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला’ को भिडियो सार्वजनिक भएको छ । गीतमा मंगोलियन हर्ट गायक राजु लामाको स्वर, अनिलकै शब्द र संगीत तथा फणीन्द्र राईको संगीत संयोजन छ ।

सोनाम पाख्रिनको निदेशन रहेको भिडियोमा गायक राजुसहित मोडल एलिसा राई र साजन मोक्तानको अभिनय छ ।

वियोगान्त भावको गीतको भिडियो शैलुङ आसपासमा छायांकन गरिएको हो । भिडियोमा एक जोडीको प्रेमपछिको विछोड देखाइएको छ । भिडियोमा पवन सुस्लिङको सम्पादन छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १ : ०० बजे

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्

के विश्वविद्यालयको सम्बन्धन परिवर्तन नगरे यी कलेजका शैक्षिक कार्यक्रम बन्द हुन्छन् ?

काठमाडौं– सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनको मस्यौदामा सुझाव माग

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको

मिसेस नेपालको आवेदन खुल्यो

काठमाडौं – विवाहित महिलाका लागि सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख

काठमाडौं– नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले