गोकुल बाँस्कोटालाई पितृशोक « Khabarhub

गोकुल बाँस्कोटालाई पितृशोक


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ ।

बाँस्कोटाका पिता हरिप्रसाद बाँस्कोटाको आज ९२ वर्षको उमेरमा निधन भएको हो ।

उनको काभ्रेको मण्डनदेउपुर नगरपालिका ४ मा घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका ४ छोरा र ३ छोरी छन् । जसमध्ये गोकुल बाँस्कोटा कान्छा हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ७ : १० बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा