दाहाल–नेपाल पक्षले संसद सचिवालयलाई लेखेको पत्रप्रति ओली समूहको ध्यानाकर्षण « Khabarhub

दाहाल–नेपाल पक्षले संसद सचिवालयलाई लेखेको पत्रप्रति ओली समूहको ध्यानाकर्षण


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका मुख्य सचेतक विशाल भट्टराईले दाहाल–नेपाल समूहले संसद सचिवालयलाई लेखेका पत्रप्रति ध्यानकर्षण भएको जनाएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै दाहाल–नेपाल पक्षले फागुण १७ मा संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरी लेखेको दुई पाने पत्रले मान्यता नपाउने बताएका हुन् ।

उनले दलको विधान २०७५ बमोजिम दलको नेता केपी शर्मा ओलीनै भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालको संविधान तथा प्रचलित कानून बमोजिम बाहेक कोही कसैले कुनै गैरसंवैधानिक र गैरकानुनी निर्णय गरिएको पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन सक्दैन ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ६ : २५ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३