विराटनगरका मेयरविरूद्ध सुकुम्बासीको नारावाजी « Khabarhub

विराटनगरका मेयरविरूद्ध सुकुम्बासीको नारावाजी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगर महानगरपालिका मेयर भिम पराजुलीविरूद्ध सुकुम्बासीहरूले नारावाजी गरेका छन् ।

वडा नम्बर–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा झण्डै ४० वर्षदेखि बस्दै आएका सुकुम्बासी परिवारलाई महानगरपालिकाले जबरजस्ती हटाउन खोजेको भन्दै सुकुम्बासीहरूले मेयर पराजुलीविरूद्ध नारावाजी गरेका छन् ।

शुक्रबार उनीहरूलाई घर खाली गरिदिनु भन्दै पत्र पठाएको महानगरपालिकाले अपराह्न नगर प्रहरीलाई डोजरसहित घर भत्काउन पठाएको थियो ।

तर, जबरजस्ती घर भत्काउन लागेको भन्दै स्थानीयले मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीविरुद्ध नाराबाजी गरेपछि महानगरको टोली फिर्ता भएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १२ : ०५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)