प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठक सुरू « Khabarhub

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठक सुरू


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक सुरु भएको छ ।

उक्त बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । प्रधानमन्त्री ओलीले आज साँझ साढे ६ बजे संसदीय दलको बैठक बोलाएका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो घटनाक्रमबारे सांसदलाई जानकारी गराउँदैछन् ।

सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र बेग्लै दल हुने अवस्था बनेका बेला प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : ५४ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)