पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१. गिद्ध र हवाइजहाज

सबैभन्दा उचाइमा उड्ने चरा Ruppell’s Griffons नामक गिद्ध हो । यो चरा ११,२७८ मिटर माथिसम्म पनि उड्न सक्छ । यसको जतिको उचाइमा एउटा हवाइजहाज पनि उड्ने गर्छ ।

२. फूलको राजा

आकृति र वासनाका हिसाबले फूलहरुको राजा भनेर गुलाफलाई चिनिन्छ ।

३. कुकुर र बिरालो

पोथी बिरालोलाई क्वीन र बिरालोको समूहलाई क्लाउडर भनिन्छ भने पोथी कुकुरलाई बिच र कुकुरको समूहलाई केनेल भनिन्छ ।

४. बालुवाको थुप्रो

सहारा मरुभूमिमा कुनै बेला बालुवाको थुप्रो यति धेरै थुप्रन्छ कि जसको उचाइ नाप्दा ७५० फिटसम्म अग्लो हुन जान्छ ।

५. गन्नु, नगन्नु ?

प्रायः धेरैले १ मिनटमा १०० सम्म गन्न सक्छ । यदि यही गतिमा खाना नखाई र नसुती लगातार गन्दै जाने हो भने खास लाखसम्म गनिसक्न १ हप्ता लाग्छ ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरपुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ४९ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई