लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा | Khabarhub Khabarhub

लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा पुगेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै लभिरपुल समग्रमा ४-० को जितसहित क्वाटरफाइनलमा पुगेको हो ।

लिभरपुलले जर्मन क्लबलाई पहिलो लेगमा पनि २-० ले नै हराएको थियो ।

लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ७ : ०१ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय