ह्यारी केनको दुई गोलले टोनेटहम विजयी | Khabarhub Khabarhub

ह्यारी केनको दुई गोलले टोनेटहम विजयी


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहमले जीत हासिल गरेको छ ।

गएराति भएको खेलमा टोटेनहमले क्रोएसियन क्लब डाइनामो जाग्रेवलाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जीत दिलाउन ह्यारी केनले दुई गोल गरे । उनले २५ औं र ७० औं मिनेटमा गोल गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ३४ बजे

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।

एक सयभन्दा धेरै बोइङ जहाज किन्ने कोरियन एयरको योजना

वाशिङ्टन डीसी- कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको