कर्णाली पीडा दर्शाउने ‘रेलको बाटो’ « Khabarhub

कर्णाली पीडा दर्शाउने ‘रेलको बाटो’


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुरज पण्डितको स्वरमा रहेको गीत ‘रेलको बाटो’ सार्वजनिक भएको छ । गीतमा सुरजकै संगीत, लेखराज गिरीको शब्द, कमल सौरागको एरेन्ज र कुमार रानाको मिक्सिङ छ ।

कर्णाली प्रदेशमा छायांकन गरिएको भिडियोमा त्यहाँको जनजीवन र यातायातको अभावले पारेको असरलाई देखाइएको छ ।

भिडियोमा जिबी चिरन(चिरञ्जीवी सापकोटा), सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको भिडियोमा कायल ठकुरीको छायांकन र पदम सुवेदीको सम्पादन छ ।

भिडियो आहा टिभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ०० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने