पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. शिशुको सास

भर्खरै जन्मिएको शिशुले प्रतिमिनेट ४० पटकसम्म सास फेर्ने गर्छ ।

२. एक लाख जनसङ्ख्या

सबैभन्दा पहिला सन् १८०० सालतिरै १,००,००० (एक लाख) जनसङ्ख्या पुग्ने शहर बेइजिङ हो ।

३. फूलबाट उपचार

फूलहरुबाट पनि उपचार हुन्छ । त्यस उपचार गर्ने पद्धतिलाई ‘एरोमा थेरापी’ भनिन्छ ।

४. पिसाबको धारा

एउटा गैँडाको पिसाबको धारा चार मिटर परसम्म पनि पुग्न सक्छ ।

५. पौडीको गति

सबैभन्दा छिटो पौडी खेल्ने चरा गेन्टु पेन्गुइन हो । यो प्रतिघण्टा २७.४ कि.मि. गतिमा पौडन सक्छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : ५५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल