बार्यन म्यनिखको सहज जित | Khabarhub Khabarhub

बार्यन म्यनिखको सहज जित


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख विजयी यात्रा कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ३-१ गोलले पराजित गरेको छ ।

बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, सर्जी जिनाब्री र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे ।

ब्रेमेनका निक्लास फुएलक्रुगले एक गोल फर्काए । जितसँगै बायर्नले २५ खेलमा ५८ अंक जोडेको छ । ब्रेमेन ३० अंकसहित १२औँ स्थानमा छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : ५५ बजे

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ

एसिसी यु-१६ कप फाइनल : १२ ओभरको समाप्तिमा नेपालले लियो ६ विकेट

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन