पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. राजा तुटेनखामेन

राजा तुटेनखामेनले २,४०० वर्षअघि मिश्र देशमा शासन गरेका थिए । १८ वर्षकै कलिलो उमेरमा उनको मृत्यु भएको थियो । उनको चिहान र लास सन् १९२२ मा बेलायती पुरातत्ववेत्ता हवर्ड कार्टरले पत्ता लगाएका थिए । उनको हत्या हुनसक्ने अनुमान गरिएको छ ।

२. हिप्पोपोटामस

ग्रीक शब्द हिप्पो को अर्थ ‘घोडा’ हुन्छ र पोटामोस को अर्थ ‘नदी’ हुन्छ । यिनै दुई शब्द मिलेर हिप्पोपोटामस जनावरको नाम रहन गएको हो । यो जनावर सुँगुर वर्गमा पर्छ । यसलाई हात्तीपछि दोस्रो ठूलो जमिनमा बस्ने जनावर मानिन्छ ।

३. चेन

संसारभर चेनको यति धेरै प्रयोग भएको छ कि ती सबैलाई मिलाएर जोड्ने हो भने त्यसले चन्द्रमालाई छोएर फेरि पृथ्वीसम्म आइपुग्न सक्छ ।

४. शङ्खे किराको हिँडाइ

शङ्खेकिरा ब्लेडको धारमा पनि मजाले हिँड्न सक्छ ।

५. हाडको तौल

यदि तपाईं १०० किलो तौलको हुनुहुन्छ भने तपाईको हाडको तौल १४ किलो हुन जान्छ ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ५२ बजे

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले