इंग्लिस प्रिमियर लिग रोचक मोडमा, सिटी फेरि शीर्ष स्थानमा उक्लियो « Khabarhub

इंग्लिस प्रिमियर लिग रोचक मोडमा, सिटी फेरि शीर्ष स्थानमा उक्लियो


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग रोमाञ्चक मोडमा पुगेको छ । केही खेलमात्र बाँकी रहँदा लिगको उपाधी कसले हात पार्छ भन्ने अनुमान लगाउन गारो परेको छ ।

आइतवार राति भएको खेलमा म्याचेस्टर सिटीले बर्निलाई पराजितगरेसँगै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको ६३ औं मिनेटमा अर्जेटाइन स्टार सर्जियो अग्वेरोले गरेको गोलले सिटीलाई अंक तालिकको शीर्ष स्थानमा उकालेको छ । अब दुई खेल जितको खण्डमा सिटीले उपाधीमाथि कव्जा गर्ने बीबीसीले उल्लेख गरेको छ ।

३६ खेल खेलेको म्यान्चेस्टर सिटी अंक तालिकामा ९२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने समान खेल खेलेको लिभरपुलको ९१ अंक रहेको छ । तेस्तै तेस्रो स्थानमा रहेको टोटनह्यामले ३६ खेलबाट ७० अंक जोडेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ८ : २१ बजे

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख