‘फिदा’मा पल र वर्षा « Khabarhub

‘फिदा’मा पल र वर्षा


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका दीपा लामा र गायक सुमन केसीको स्वरमा रहेको गीत ‘फिदा’ को भिडियो सार्वजनिक भएको छ ।

लोकलयमा आधारित गीतमा सुमन योञ्जनको शब्द, दीपक शर्माको संगीत तथा साहस शाक्यको संगीत संयोजन छ ।

भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन् । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन छ ।

गम्भीर विस्टको निर्देशन रहेको भिडियोमा हर्क राई र मधु राईको लगानी छ । भिडियो केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १ : १५ बजे

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

पूर्वाधार विकासको प्रतीक्षामा ‘दोमुख’

हुम्ला– हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा

सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा आज सर्वदलीय बैठक