‘यो जुनीमा तिम्रो’मा आकाश र वर्षा « Khabarhub

‘यो जुनीमा तिम्रो’मा आकाश र वर्षा


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउत फिचर्ड भिडियो ‘यो जुनीमा तिम्रो’ सार्वजनिक भएको छ । गीतमा छवि न्यौपाने र मेलिना राईको स्वर छ ।

गीतमा गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत छ ।

निकेश खड्का निर्देशित भिडियोमा विवाह गर्ने उमेर पुगेका प्रेमी प्रेमिकाले भोग्नुपर्ने मिलन र विछोडको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

भिडियोमा रुपेश खड्काको सम्पादन र बुद्ध थापाको छायांकन छ । एनपी म्यूजिक हवबाट भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ३ : ३० बजे

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज

मिथिलामा झुलनोत्सव सुरु

महोत्तरी– मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन

मुग्लिन सडकमा सुक्खा पहिरो, यातायात ठप्प

काठमाडौँ– सिमलधारामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौँ सडक पूर्ण रूपमा यातायात