चुट्किला : के तिमी एक हातले सक्छौ ? « Khabarhub

चुट्किला : के तिमी एक हातले सक्छौ ?


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे र शेरेकी गर्लफ्रेन्ड मिना नयाँ कारमा रिंगरोड घुमिरहेका थिए ।

अचानाक शेरेकी गर्लफ्रेन्डले भन्न थालिन्— के तिमी एक हातले गाडी चलाउन सक्छौ ?

शेरे : छाती फुलाउँदै किन नसक्नु ? मजाले सक्छु ।

फेरि मिना बिस्तोरै बोली— त्यसो भए अर्को हातले तिम्रो नाकको सिँगान फाल त ।

शेरे लाजले भुतुक्कै……….।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : ०३ बजे

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका