नेपाली यू–१६ टोली आज स्वदेश फर्किदै « Khabarhub

नेपाली यू–१६ टोली आज स्वदेश फर्किदै


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एसीसी यू–१६ पूर्वी एसियाली क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली युवा टोली आज स्वदेश फर्किदैछ ।

आइतबार सम्पन्न एसीसी यू–१६ प्रतियोगिताको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै उपाधि उचालेको टोली दिउँसो २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रनेछ ।

प्रतियोगिता थाइल्यान्डमा २० अप्रिल देखि २८ सम्म चलेको थियो ।

लगातार दोस्रो सिजनको उपाधि उचालेको नेपालले यसअघि सिंगापुरलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १२ : ०४ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको