च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनल समीकरण पूरा « Khabarhub

च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनल समीकरण पूरा


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

बुधबारबाट अन्तिम १६ को खेल सकिएसँगै प्रतियोगिताको अन्तिम आठमा पुग्ने टोली टुंगिएका हुन् ।

यस सिजन अन्तिम आठमा इंग्लिस क्लबको वर्चश्व रहेको छ । इंग्ल्यान्डका तीन क्लबले अन्तिम आठमा स्थान बनाएका छन् ।

इंग्ल्यान्डबाट लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले अन्तिम आठमा स्थान बनाएका छन् ।

यस्तै जर्मनीबाट साविक विजेता बायर्न म्युनिख र बोरुसिया डर्टमण्डले अन्तिम आठमा स्थान पक्का गरेका छन् ।

फ्रान्सबाट पेरिस सेन्ट जर्मेन (पीएसजी), स्पेनको रियल मड्रिड र पोर्चुगलको एफसी पोर्टोले क्वाटरफाइनलमा स्थान बनाएका छ । क्वाटरफाइनलको ड्र शुक्रबार सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ८ : ३५ बजे

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ– नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त