चुट्किला : नाच्छस् | Khabarhub Khabarhub

चुट्किला : नाच्छस्


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केटा केटीलाई सोद्धै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ?

केटी : अनि के तँ आफ्नो घरबाट लगेर तँलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, सफा गर्न लगायो भने त के नाच्छस् ?

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ५ : २४ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध