‘सुस्तरी’मा अष्ट्रेलियन मोडल भिक्टोरिया « Khabarhub

‘सुस्तरी’मा अष्ट्रेलियन मोडल भिक्टोरिया


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाकी चर्चित मोडल भिक्टोरिया म्यानटिनले नेपाली गीत ‘सुस्तरी’मा अभिनय गरेकी छन् ।

अस्ट्रेलियामा बसेर फिल्म मेकिङ सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले म्यानटिनलाई नेपाली भिडियोमा ‘डेब्यू’ गराएका हुन् ।

गीतमा पहिलो ‘नेपाल आइडल’को उत्कृष्ट ५ मा परेकी गायिका सुजाता पाण्डेको शब्द, संगीत र स्वर छ ।

भिडियो अस्ट्रेलियाको समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ । भिडियो एजी फिल्म अष्ट्रेलियाबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १ : ०० बजे

सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा आज सर्वदलीय बैठक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशका केही भूभागमा वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी

मनीला– फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान शक्तिशाली भूकम्प

रास्वपा ललितपुर सभापतिमा बुद्धरत्न महर्जन विजयी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुरको प्रथम अधिवेशनले बुद्धरत्न महर्जनको