पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. माछाहरुका प्रजाति

संसारभर करिब ३०,००० भन्दा बढी प्रजातिका माछा पाइन्छन् ।

२. ग्रीस देशका टापु

ग्रीस देश लगभग १,४०० वटा टापु मिलेर बनेको छ । तीमध्ये १४५ वटा टापुमा मात्र मानिसहरु बसोबास गर्छन् ।

३. शुक्राणु र डिएनए

एउटा शुक्राणुमा ३७.५ मेगा बाइट डेटा बराबरको डिएनए (DNA) हुन्छ । एकपटकको स्खलनमा १,५८७ गिगा बाइट डेटा बराबरको शुक्राणु निस्कने गर्छ ।

४. माछापालन

सन् १९४६–१९७५ सम्म इण्डो चाइनिजसँग युद्ध हुँदा बलमे ठूलाठूला खाल्डा भएको ठाउँमा भियतनामीहरुले हिजोआज माछापालन गर्ने गरेका छन् ।

५. कोष- CELL

यदि हाम्रो कोषको आकार औँलको नङजत्रो हुन्थ्यो भने हामी यति ठूला हुन्थ्यौँ कि पृथ्वी हाम्रो हत्केलामा अट्थ्यो ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ५ : ५१ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन