सुगम कसलाई भन्दैछन् ‘तिम्रो लागि’ ? « Khabarhub

सुगम कसलाई भन्दैछन् ‘तिम्रो लागि’ ?


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुगम पोखरेल ‘तिम्रो लागि’ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

पाश्र्व गायनमा समेत रुचाइएका यी गायकको नयाँ गीतमा मनीष वशिष्ठको शब्द तथा कल्याण सिंहको संगीत छ ।

गीतमा रिदम कँडेलको संगीत संयोजन र प्रदीप जोशी साउण्ड इञ्जिनियर छन् ।

गीतको भिडियोमा गम्भीर विष्ट र गीता ढुंगाना फिचर्ड छन् । भिडियो गम्भीरकै अवधारणा तथा पटकथामा तयार भएको हो ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी तथा सह–निर्देशन र नवीन निरौलाको सम्पादन, भिएफएक्स तथा रंग संयोजन छ ।

भिडियोको निर्देशक गम्भीर नै हुन् । भिडियो एमबि क्रिएसनको यूट्युब च्यानलमा अपलोड गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १ : ५३ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६