युगान्डाकी वियोन्सेले गाइन् ‘फूलबुट्टे सारी’ « Khabarhub

युगान्डाकी वियोन्सेले गाइन् ‘फूलबुट्टे सारी’


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १२ वर्ष अघि मार्मिक लामाले गाएको गीत ‘फूलबुट्टे’ सारी’ यतिबेला मानिसको जिब्रोमा झुण्डिएको छ ।

गायक तथा संगीतकार राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतलाई उनैले नेपाली संगीतमा पुनः ब्युताइदिएका छन् ।

यो गीतको फिमेल भर्सनमा मिलन नेवार, आरिश्मा शिवाकोटी र मेल भर्सनमा मदनकृष्ण श्रेष्ठको स्वर सुन्न सकिन्छ । अब यो सूचीमा युगान्डाकी गायिका वियोन्से फ्यामेसीको पनि नाम थपिएको छ ।

उनले यो गीतको कभर गाएकी छन् । डिका इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको शीर्षकमा ‘लभ फ्रम अफ्रिका’ लेखिएको छ ।

गीतको भिडियोमा गायिका वियोन्से फिचर्ड छिन् । उनी गीतमा निकै रमाएकी छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ३४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल