जेठभित्र स्ववियू चुनाव गर्ने सहमतिसँगै विद्यार्थीले तोडे अनशन « Khabarhub

जेठभित्र स्ववियू चुनाव गर्ने सहमतिसँगै विद्यार्थीले तोडे अनशन


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी जेठभित्र स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन गर्न त्रिभूवन विश्वविद्यालयका पदाधिकारी सहमत भएसँगै अनशनरत विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

रिले अनसन बसिरहेका नेविसंघका विद्यार्थी र त्रिवि पदाधिकारीबीच स्ववियू निर्वाचन गर्ने विषयमा सोमबार सहमति भएको हो। स्ववियू निर्वाचनका लागि चैत २५ गते सर्वपक्षीय छलफल गर्ने सहमति भएको छ।

अनशन तोडाउन त्रिविका उपकुलपति धर्मकान्त बास्कोटा उपस्थित भएका थिए। ६ बुँदे सहमति पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्।

यस्तो छ सहमति

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : ५३ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको