‘लोभीपापी’को ‘डार्लिङ’मा जयकिशन र अस्मिता « Khabarhub

‘लोभीपापी’को ‘डार्लिङ’मा जयकिशन र अस्मिता


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लोभीपापी’को ‘डार्लिङ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर तथा ओमकै शब्द, संगीत छ ।

साइराम पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गीतमा जयकिशन बस्नेत र अस्मिता जुरेली फिचर्ड छन् ।

रिलिजको तयारीमा रहेको फिल्ममा जयकिशन बस्नेत, रोशन श्रेष्ठ, अस्मिता जुरेली, किरण बानियाँ, टेकेन्द्र न्यौपाने, विशाल पहाडीको अभिनय छ ।

अमन मियाँ र सत्यम अधिकारी निर्माता रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व, बन्दे प्रसादको सम्पादन र जय दर्लामी मगरको छायांकन छ । फिल्मका निर्देशक शिवम अधिकारी हुन् ।

मोसन स्टुडियोमा पोस्ट प्रोडक्सन भइरहेको फिल्मको प्रस्तुतकर्ता मोसन स्टुडियो नै हो ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : ४० बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक