विश्वकप फुटबल छनोट : पोर्चुगलको विजयी शुरूवात « Khabarhub

विश्वकप फुटबल छनोट : पोर्चुगलको विजयी शुरूवात


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप फुटबल छनोटमा पोर्चुगलले विजयी सुरूवात गरेको छ ।

विश्वकप छनोट अन्तर्गत युरोपियन छनोको पहिलो खेलमा बुधबार राति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १-० गोलले पराजित गरेको हो ।

पोर्चुगलको जितमा खेलको ३६औँ मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।

जितसँगै छनौटको समूह ‘ए’ मा रहेको पोर्चुगलले ३ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ७ : १५ बजे

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य

तेहरान र बेरुतमा भीषण बमबारी

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा