थ्री नेसन्स कप : नेपाल र किर्गिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी « Khabarhub

थ्री नेसन्स कप : नेपाल र किर्गिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा किर्गिस्तान यु २३ सँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको छ ।

करिब ६ वर्षपछि दशरथ रंगशालामा पहिलो खेल खेलिरहेको नेपाली सिनियर टोलीले गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन ।

खेलको तेस्रो मिनेटमा अञ्जन विष्टले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार फ्रेममा परेको थिएन । भ्रमणकारी किर्गिस्तान यु २३ माथि हाबी बनेको नेपालका लागि तेज तामाङको क्रसमा चौथो मिनेटमा अञ्जनले हेडरमार्फत गरेको प्रहार पनि बाहिरिएको थियो ।

मंगलबारदेखि शुरू भएको प्रतियोगितामा आयोजक नेपालको यो पहिलो खेल हो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : ३७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका