विश्वकप फुटबल छनौटमा इटालीको विजयी शुरूवात « Khabarhub

विश्वकप फुटबल छनौटमा इटालीको विजयी शुरूवात


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप फुटबल छनौटमा इटालीले विजयी शुरूवात गरेकव छ ।

बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्याण्डलाई २-० गोलले पराजित गरेको हो ।

इटालीलाई जित दिलाउन डोमिनिको बेर्राड र सिरो इम्मोबाइलले एक एक गोल गरे ।

जितसँगै समूह ‘सी’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : ५९ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई