शंकरको ‘हे मन’ मा पत्नी वियाेग « Khabarhub

शंकरको ‘हे मन’ मा पत्नी वियाेग


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को स्वरमा गीत ‘हे मन’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा राखी गौचनको शब्द र गायक थापाकै संगीत तथा विश्व अधिकारीको संगीत संयोजन छ ।

पत्नी गुमाएको एक पुरुषको विक्षिप्त अवस्थालाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहाल फिचर्ड छन् ।

मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन छ ।

डश म्युजिक नेपालको आधिकारिक च्यानल ार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ३ : ०७ बजे

सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा आज सर्वदलीय बैठक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशका केही भूभागमा वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी

मनीला– फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान शक्तिशाली भूकम्प

रास्वपा ललितपुर सभापतिमा बुद्धरत्न महर्जन विजयी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुरको प्रथम अधिवेशनले बुद्धरत्न महर्जनको