कार्ल मार्क्सको शालिक तोडफोड « Khabarhub

कार्ल मार्क्सको शालिक तोडफोड


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायतको राजधानी लण्डनको हाइगेट समाधिस्थलमा रहेको बामपन्थी दार्शनिक कार्ल माक्र्सको समाधिस्थल माथिको बनाइएको शालिकमा क्षति पु¥याइएको छ ।

उनको प्रतिमामा अज्ञात मानिसले हथौडाले हिर्काएर क्षति पु¥याएको स्थानीय अधिकारीले जनाएका छन् । अब उनको समाधिस्थल यसअघि रहेको जस्तो नहुने बताइएको छ ।

हाइगेट समाधिस्थलका अधिकारीले यस घटनाको निन्दा गरेको बेलायतको गार्जियन अखबारले लेखेको छ ।

माक्र्सको चिहानबाहेक हाइगेटमा रहेका अरु कुनै चिहानमा केही नभएकाले जानाजान उनको चिहानमा क्षति पु¥याइएको गार्जियनले लेखेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : २५ बजे

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ