भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेश भ्रमणमा « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेश भ्रमणमा


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका(एएनआई)- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि बङ्गलादेश पुगेका छन् ।

बङ्लादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुन उनी शुक्रबार बङ्गलादेश पुगेका हुन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछिको उनको यो पहिलो वैदेशिक भ्रमण भएको जनाइएको छ ।

उनलाई बङ्लादेशकी समकक्षी शेख हसिनाले विमानस्थलमा स्वागत गरिन् ।

उनको भ्रमणले दुई देशबीचमा सम्वन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ भने केही नयाँ सहकार्य र समझदारी पनि हुने जनाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : ४५ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ