यस्तो छ कपाल झर्ने समस्याको घरेलु उपचार « Khabarhub

यस्तो छ कपाल झर्ने समस्याको घरेलु उपचार


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— २५० ग्राम अडरको दाललाई उमालेर उसलाई टाउकोमा मालिस गर्नुहोस् । जसले गर्दा कपाल झर्न कम हुन्छ ।

—कागतीको जरालाई पिसेर कपाल नुहाउनुहोस् र नरिवलको तेल लगाउनुहोस् जसले गर्दा कपाल झर्न कम हुनछ ।

—अमलाको रस प्रतिदिन ४ चम्चाका दरले खानाले कपालका सम्पूर्ण रोग निको हुन्छ ।

—चार चम्चा बाख्राको दुध (काँचो), ४ चम्चा मह र ४ वटा अण्डालाई तातेको तेलमा समान मात्रामा मिलाई कपालमा लगाउनुहोस् । केही समयपछि साबुन वा सेम्पुले धुनुहोस् । जसले गर्दा कपाल झर्न छाड्छ ।

—सरस्युँको तेलले कपाल मालिस गर्नाले कपाल झर्न छाड्छ ।

—१ भाग शुद्ध महमा २ भाग कागतीको रस मिलाई टाउकोमा लगाउनाले कपाल झर्न छाड्छ ।

—जटामसीको २५० ग्राम मोटो धुलोलाई १ लिटर पानीमा भिजाई यसलाई उमाल्नुहोस् र २५० ग्राम तिलको तेल मिलाई फेरि उमाल्नुहोस् । यसरी तयार भएको मिश्रणलाई दिनमा दुई पटक कपालमा लगाउनाले कपाल कालो र मजबुट हुन्छ ।

—नरिवलको तेल २५० ग्राम, मेहन्दीको पात ५० ग्राम दुवैलाई आगोमा राखी पकाउनुहोस् जब पात जल्न सुरु हुन्छ तब आगोबाट हटाउनुहोस् । यस तेललाई कपालमा लगाउनाले कपाल झर्न छाड्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : २५ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी