पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. हात्ती र ह्वेलको तौल

जमिनमा रहने जनावरमा सबैभन्दा गह्रौँ तौल ५,००० किलो अफ्रिकन हात्तीको हुन्छ भने पानीमा रहने ब्लु ह्वेलको तौल हात्तीको भन्दा ३८ गुणा गह्रौँ हुन्छ ।

२. कोषको लम्बाइ

यदि मानिसका सम्पूर्ण कोष एकपछि अर्को गरेर जोड्ने हो भने त्यसको लम्बाइ १,००० कि.मि.सम्म पुग्न जान्छ । अर्थात् पेरिसदेखि रोमसम्म पुग्छ ।

३. लेग हर्न कुखुरा

लेगहर्न कुखुराले ३६४ दिनमा ३७१ वटा अण्डा पार्छ ।

४. पानीको घनत्व

संसाभर लगभग १,७५० प्रकारका उपियाँ पाइन्छन् भने २,७०० प्रकारका टोक्ने जुम्रा र २५० प्रकारका चुस्ने जुम्रा पाइन्छन् ।

५. दोस्रो विश्वयुद्धमा मृत्यु

दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) मा करिब ६ करोड मानिसले ज्यान गुमाउनुपर्‍यो । त्यस युद्धमा सैनिकहरुभन्दा सर्वसाधारण नै बढी मात्रामा मरेका थिए । विशेष तीन कारणहरु— रोग, अनिकाल, हवाई आक्रमणबाट १ करोड ८० लाख जना रसियाली, ४२ लाख जना जर्मन, १९ लाख ७२ हजार जना जापानी, ३९ हजार पाँच सय जना इटालियन, ३७ लाख ५ हजार जना बेलायती र २९ लाख ८ हजार अमेरिकीले ज्यान गुमाएका थिए ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : २० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी