नेपालको दुर्लभ इतिहास : एक गोल नगरी त्रिदेशीय फुटबलको फाइनलमा « Khabarhub

नेपालको दुर्लभ इतिहास : एक गोल नगरी त्रिदेशीय फुटबलको फाइनलमा


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । दशरथ रंगशालामा आज साँझ भएको खेलमा बंगलादेशसँग गोलरहित बराबरीमा चित्त बुझाउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

अब नेपालले उपाधिका लागि फेरि सोमबार बंगलादेशसँग नै खेल्नेछ । नेपाल इतिहासमा पहिलो पटक कुनैपनि गोल नगरी प्रतियोगिताको फाइनलमा पुगेको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका स्ट्राइकर आजपनि गोल गर्नबाट चुके । चिरप्रतिद्वन्द्वी बंगलादेशविरुद्ध नेपालले केहि राम्रा मौका पाएको थियो । जसमा नेपाली टिम गोल गर्न चुक्न पुग्यो ।

नेपाल र बंगलादेशको बराबरीपछि किर्गिस्तान टिम भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : ३० बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल