पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. परिक्रमा

यदि एउटा जम्बो जेटलाई पृथ्वीकै बाटो भएर सूर्यको परिक्रमा गर्नुपर्‍यो भने पूरा गरिसक्न २० वर्ष लाग्छ ।

२. चिया–कफी

एक दिनमा ६ कपभन्दा बढी चिया या कफी पिउनु स्वास्थ्यका लागि अति नै हानिकारक मानिन्छ ।

३. कर्क

कर्क वास्तवमा कर्क ओक ट्रीको बोक्राबाट बनाइन्छ । यसबाट प्रायः ह्विस्की तथा वाइनको बोतलमा प्रयोग गरिने बिर्को बनाइन्छ ।

४. पहिलो फोटो

सन् १९७६ जुलाई २६ मा ‘भाइकिङ–१’ नामक अन्तरिक्ष यानले पहिलोपटक मङ्गल ग्रहको रङ्गीन फोटो खिचेर पठाएको थियो ।

५. १७ वटा फूल

नेपालको हिमाली भेगमा पाइने १७ वटाभन्दा बढी फूल अन्य कुनै देशमा पनि पाइँदैन ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १० : १५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल