फिफा विश्वकप छनौट : टर्कीको लगातार दोस्रो जित « Khabarhub

फिफा विश्वकप छनौट : टर्कीको लगातार दोस्रो जित


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनौटमा टर्कीले लगातार दोस्रो जित निकालेको छ ।

छनौट अन्तर्गत शनिबार राति १० खेलाडीमा सीमित नर्वेलाई ३-० ले पराजित गर्दै टर्कीले दोस्रो जित निकालेको हो ।

टर्कीलाई जित दिलाउन ओजन तुफानले दुई तथा काग्लर सोयुन्चुको एक गोल गरे ।

जितसँगै समूह जीमा टर्की २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । नर्वे २ खेलमा ३ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ३० बजे

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य : नेता आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न

भान्छादेखि बिरामीको बेडसम्म करको भार

गणपति, गणका मालिक श्रीगणेश, गणनाथ र वैदिक संस्कृतिको पर्याय हो–

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च