कुमार र प्रकाशलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ | Khabarhub Khabarhub

कुमार र प्रकाशलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकगायक कुमार बस्नेत तथा संगीतकार प्रकाश गुरुङलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७७’ बाट सम्मानित गरेको छ ।

ललितपुरको सानेपामा हिजो शनिबार आयोजित कार्यक्रममा बस्नेत तथा गुरुङलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

कार्यक्रममा भक्तराजका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यले प्रत्यक्ष बाद्ययन्त्रका साथमा आफ्नै बुवाका गीतहरु गाएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ०० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र