काठमाडौँमा वर्षा, वायु प्रदूषण हट्ने अपेक्षा « Khabarhub

काठमाडौँमा वर्षा, वायु प्रदूषण हट्ने अपेक्षा


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षा भएको छ ।

काठमाडौं उपत्यकासहित नगरकोट, काभ्रेको धुलिखेल लगायतका ठाउँमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद शान्ति कँडेलका अनुसार उपत्यकासहित कास्की लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ । यो वर्षा क्षणिक भएको मौसम महाशाखाले जनाएको छ ।

वर्षा भएसँगै काठमाडौं उपत्यका लगायतका ठाउँमा देखिएको वायु प्रदूषणमा केही राहत मिल्ने अपेक्षा गरिएको छ । सामान्य वर्षा भएका कारण तत्काल पूर्ण रुपमा वायू प्रदूषण भने नहट्ने उनले बताइन् ।

सरकारले वायू प्रदूषण बढेसँगै सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : १४ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा