पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मिलावट र बनावट

पृथ्वी यी रासायनिक तत्वहरु मिलेर बनेको छ— फलाम ३९%, अक्सिजन २१%, म्याग्नेसियम १८%, सिलिकन १५%, निकेल २.७%, सल्फर २.७%, क्याल्सियम ०.६%, आल्मुनियम ०.४% र अन्य ०.६% ।

२. बच्चाको बल

सातौँ शताब्दीतिर इङ्ग्ल्याण्डमा आइतबार जन्मने बच्चालाई डायना देवीको चरणमा बली दिने चलन थियो ।

३. ब्याक्टेरिया

मानिसको शरीरभित्र र बाहिर करिब ६ करोड ब्याक्टेरिया हुन्छन् । काखीमा मात्र प्रतिवर्ग मिलिमिटर ८०० ब्याक्टेरिया हुन्छन् भने प्रतिवर्ग इन्च बराबर ५,१६,००० ब्याक्टेरियाहरु पर्न जान्छ ।

४. सास

एक व्यक्तिले ८० वर्षको आयुसम्म ६० करोडपटक श्वास फर्ने गर्छ ।

५. सम्राट रामसेसका सन्तान

मिश्रका (इजिप्टसियन) सम्राट रामसेस–दोस्रोका विभिन्न श्रीमतीबाट १११ जना छोरा र ६७ जना छोरी भएका थिए । उनी १० वर्षको उमेर हुँदा सैनिकहरुका कप्तान बनेका थिए ।

साभार : रोचक तथा ज्ञानवद्र्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ४ : १० बजे

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ